भर्खरै

यसरी हेर्नुहोस् एसईईको नतिजा नेपाल टेलिकमबाट

  • प्रकाशित मिति : Thu-27-Jun-2019
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं,असार । आज परीक्षा नियन्त्रण कार्यालयलले सार्वजनिक गर्ने २०७५ सालको एसईई परीक्षाको नतिजा नेपाल टेलिकममार्फत हेर्न सकिने सुविधा दिने भएको छ । टेलिकमका नतिजा प्रकाशित भए लगत्तै विभिन्न सेवाबाट नतिजा हेर्न सकिने जानकारी दिएको छ ।
नतिजा प्रकाशित गरेको केही समयपछि नै नतिजा थाहा पाउनका निम्ति नेपाल टेलिकमको मोबाइलबाट क्भ्भ् पछि संकेत नम्बर (Symbol Number) टाइप गरी १६०० मा सन्देश पठाउनु पर्दछ ।
जस्तै:see<space>(Symbol Number) टाइप गरी १६०० मा सन्देश पठाएपछि नतिजा एसएमएस मार्फत तपाईको मोबाइलमा आउने छ । यसरी सन्देश पठाउँदा अंक मात्र नलेखी सिम्बोल नम्बरको पछाडि रहेको अक्षर पनि लेख्नुपर्दछ ।
यो बाहेक १६०० मा कल गरेर पनि SEE को नतिजा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमका मोबाइल नम्बरहरु, तारवाला टेलिफोन र सिडिएमए फोनबाट पनि १६०० मा डायल गर्न सकिने छ । यसरी १६०० मा कल गर्दा दिइएको निर्देशन अनुसार आफ्नो (Symbol Number) थिचेर नतिजा थाहा पाउन सकिन्छ । 
यसका साथै नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np मा लगइन गरी आधिकारिक जन्म मिति राखेर मार्कसिट सहितको नतिजा थाहा पाउन सकिन्छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 5 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 10 hours ago