भर्खरै

कर्मचारी सेवा विनियमावलीप्रति प्राधिकरणलाई ट्रेड युनियनको ध्यानार्कषण

  • प्रकाशित मिति : Thu-27-Jun-2019
  • - रुपा तुलाधर
title
 
काठमाण्डौ, असार । कर्मचारी सेवा सर्त विनियमावली प्रति आधिकारीक ट्रेड युनियनले नेपाल विद्युत प्राधिकरणलाई ध्यानार्कषण गराएको छ ।  प्राधिकरणले कर्मचारीहरुको मागलाई सम्बोधन नगरी कर्मचारी सेवा सर्त विनियमावली पारीत गरेको प्रति आपत्ति जनाउदै ट्रेड युनियनले ध्यानाकर्षण गराएको हो । 
 
ट्रेड युनियनले गत बैशाख ३१ गते व्यवस्थापन समक्ष पेश गरेको माग पत्रमा कर्मचारी सेवा विनियमावली संशोधन गर्दा कर्मचारीहरुका सरोकारीत विषयमा पर्याप्त बहस र छलफल गर्नु पर्ने आवाज उठाउदै आएको भए पनि प्राधिकरण संचालक समितिको जेठ २९ गतेको बैठकले विनियमावली पारीत गरेको हो । 
 
विनियमावलीले व्यवस्था गरेका विभिन्न सेवा तथा समुहका पदहरुमा रहेको बढुवाका प्रतिशत सम्बन्धमा, कार्यरत कर्मचारीहरुलाई खुला प्रतियोगितामा सहभागि हुनेको लागि उमेर हद लाग्ने, बढुवाका लागि अनिवार्य सेवा तालीम, सहायक कर्मचारी हरुको स्तर उन्नती, तह ७ का पदमा सेवा असमान शैक्षीक योग्यता, सीप परीक्षण प्रमाणपत्र मार्फत प्रवेश गर्ने र बढुवा हुने व्यवस्थनपा, कर्मचारी सुरक्षा कोषको व्यवस्थापन सम्बन्धमा र कर्मचारीका अन्य सेवा सर्त सुविधा र बृत्ति विकाषका विषयमा यथाशिघ्र शंसोधन गरी कर्मचारीको भावना सम्बोधन गर्न युनियनले ध्यानाकर्षण गराएको छ । समयमानै ध्यानाकर्षण नभएको खण्डमा कानुनी रुपमा अघि बढ्ने समेत ट्रेड युनियनले जनाएको छ ।  

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago