भर्खरै

क्लिन फिड नियम लागु हुन्छ : सञ्चारमन्त्री बाँस्कोटा

  • प्रकाशित मिति : Thu-27-Jun-2019
  • - रुपा तुलाधर
title
काठमाण्डौ, असार । सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालमा प्रशारण हुने विदेशी च्यानलमा विज्ञापन रहित (क्लिन फिड) नीति लागू  हुने बताएका छन् । सिंहदरबार स्थित सञ्चार तथा सुचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । 
 
नेपाली मिडिया उद्योग, नेपालको पत्रकारिता क्षेत्र, विज्ञापन एजेन्सी र व्यवसायीहरुले वर्षौं पहिलादेखि नेपाली विज्ञापन बजारमा क्लिन फिड लागू गर्नु माग गर्दै आएको बताउदै देशको आमुल परिवर्तनका लागि यो आवश्यक रहेको पनि उनले बताए ।  नेपाली संस्कृति, मौलिकता, प्राकृतिक सौन्दर्यलाई जीवित राख्न र आर्थिक स्तरलाई  माथि उठाउन क्लिन फिड लागु गर्नु पर्ने उनले बताए । 
 
अन्तराष्ट्रिय स्तरमा क्लिन फिडको प्रचलन रहेको भए पनि नेपालमा भने भर्खर मात्रै क्लिन फिड लागू गर्न खोजिएको उनले जानकारी दिए । 
 
यद्यपि डिस होम नेपाल, नेपाल केबल टेलिभिजन व्यवसायी महासंघ र नेपाल केबल व्यवसायी महासंघले भने क्लिन फिड नीति लागू भए सरकारी टेलिभिजन बाहेक निजी क्षेत्रबाट सञ्चालित सबै टेलिभिजनको प्रसारण रोक्न बाध्य हुने बताएका छन् । 
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago