भर्खरै

देविचौरका विपन्न परिवारलाई निशुल्क मिटर वितरण

  • प्रकाशित मिति : Fri-05-Jul-2019
  • -
title
काठमाडौं– नेपाल विद्युत प्राधिकरण पुल्चोक वितरण केन्द्रले विपन्न परिवारलाई निशुल्क मिटर वितरण गरेको छ । केन्द्रले हुकिङबाट हुने विद्युत चुहावट नियन्त्रण गर्न अतिविपन्न परिवारलाई निशुल्क मिटर वितरण गरेको हो ।
 
गोदावारी नगरपालिका वडा न।७ देविचौरका विपन्न तथा गरिव परिवारलाई १७ वटा निशुल्क मिटर वितरण गरेको पुल्चोक वितरण केन्द्र प्रमुख नरेन्द्र श्रेष्ठले बताए । उनका अनुसार आर्थिक वर्षमा आवेदन परेअनुसारको मिटर वितरण गरिएको छ ।
 
वितरण केन्द्र अन्तर्गत विपन्न परिवार कम भएकोले पनि कम आवेदन परेको उनले बताए ।
 
प्राधिकरणले हुकिङबाट हुने विद्युत चुहावट नियन्त्रण गर्न देशभरका वितरण केन्द्रमार्फत विपन्न तथा अति विपन्न परिवारलाई निशुल्क मिटर वितरण गरिरहेको छ । ऊर्जा खबर 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago