भर्खरै

प्राविधिक समस्यालाई लोडसेडिङ्ग भन्न मिल्दैन : क्षेत्रीय निर्देशक कर्ण

  • प्रकाशित मिति : Mon-08-Jul-2019
  • - रुपा तुलाधर
title
काठमाण्डौ, असार । नेपाल विद्युत प्राधिकरणको अत्तरिया ग्रिड कार्यालयका क्षेत्रीय निर्देशक सतिष कुमार कर्णले प्राविधिक समस्यालाई लोडसेडिङ्ग भन्न नमिल्ने बताएका छन् । 
ट्रान्सफर्मर ओभरलोड भएका कारण विद्युत आपूर्ति अनियमित भएको तर लोडसेडिङ्ग नभएको उनले बताएका हुन् ।  उनले भने हामीले “लोडसेडिङ्ग तालिका सार्वजनिक गरेका छैनौ, हाम्रो वदनामीका लागि अनाधिकृत व्यक्तिले लोडसेडिङ्ग तालिका सार्वजनिक गरी गलत सुचना प्रचार गरेको हो । ” केही दिन अघि गर्मी अचानक बढेको र विद्युत खपत क्षमता भन्दा बढी भएका कारण विद्युत आपूर्ति अनियमितता भएको उनले बताए । वर्षा सुरुवात भए सँगै विद्युत नियमित रुपमा आपूर्ति  भइरहेको उनले जानकारी दिए । हाल उच्च क्षमताको ट्रान्सफर्मर राख्ने कार्य भइरहेको र एक हप्ता भित्र सो कार्य सम्पन्न हुने पनि उनले बताए । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago