भर्खरै

विद्युतीय प्राविधिकहरुको प्रस्तावित महासंघ गठन हुँदै

  • प्रकाशित मिति : Thu-11-Jul-2019
  • - Admin
title
 
नेपाल भरका विद्युतीय प्राविधिकहरु (विद्युतकर्मीहरु)को हकहितका लागि प्रस्तावित महासंघ गठन हुने भएको छ । प्रस्तावित महासंघ गठनका लागि २७ र २८ गते  हेटौडामा कार्यक्रम हुने भएको हो । 
 काठमाण्डौ, हेटौडा, चितवन, पोखरा, रुपन्देही, बाँके, गोरखा, बारा, तनहुँ, भक्तपुर, मोरङ, सर्लाही, पूर्वि पाल्पा, राप्ती सहित १५ जिल्लाका इलेक्ट्रिसियन संघहरुको सहकार्यमा महासंघ गठन हुने भएको हो ।  
महासंघ गठनका लागि आवश्यक छलफल तथा निती निर्माण गर्न हेटौडामा दुई दिन सम्म सञ्चालन हुने कार्यक्रमममा प्रस्तावित महासंघको नाम , उर्पयुक्त प्रस्ताव÷उद्धेश्यहरु ल्याउन, आ–आफ्ना जिल्ला संघहरुको वर्तमान परिस्थिती र आवश्यकताहरु माथि सटिक सवालहरु यकिन गरी छलफल गरिने नेपाल इलेक्ट्रिसियन संघका अध्यक्ष भीमलमल श्रेष्ठले जानकारी दिए । उनका अनुसार इलेक्ट्रिसियन पेशामा आवद्ध इलेक्ट्रिसियनहरुको हकहितका लागि महासंघको स्थापना गर्न लागिएको बताए । 
हेटौडा इलेक्ट्रिसियन संघको आयोजना र नेपाल इलेक्ट्रिसियन संघ,काठमाण्डौको सहआयोजनामा  हेटौडाको शिद्धार्थ होटेलमा कार्यक्रम हुने भएको हो । 
  
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago