भर्खरै

दाङका ३२० विपन्न घर परिवारलाई निःशुल्क विद्युत मिटर

  • प्रकाशित मिति : Wed-17-Jul-2019
  • - Admin
title
 
दाङ ,असार । दाङका दुई वटा गाउँपालिकाका ३२० घर परिवारलाई निःशुल्क विद्युत् मिटर वितरण गरिएको छ ।  विपन्न तथा दलित परिवारलाई विद्युतमा पहँुच पु¥याउने उद्देश्यले विद्युत् प्राधिकरण कार्यालय तुलसीपुरले यस आर्थिक वर्षमा पश्चिम दाङका दुई वटा गाउँपालिकाका निःशुल्क विद्युत् मिटर उपलब्ध गराएको हो ।
 विद्युत् कार्यालय तुलसीपुरका प्रमुख लोकजङ चौधरीका अनुसार पश्चिम दाङको बबई गाउँपालिकाका १६० तथा दङ्गशरण गाउँपालिकाका १६० विपन्न समुदायका घरमा र ती गाउँपालिकामा रहेका एक दर्जनभन्दा बढी सांस्कृतिक महत्वका सम्पदामा निःशुल्क मिटर वितरण गरिएको बताए । उनले  अति विपन्न  परिवारलाई  विद्युत्  मिटरबक्स, तार, एमसिपी लगायतका सम्पूर्ण सामान प्रदान गरी जडानसमेत गरिदिएको उनको भनाई छ । विपन्नको घर परिवारहरुको पहिचानका लागि सम्बन्धी वडाले गाउँपालिकामा र गाउँपालिकाले सिफारिस गरेर पठाएकालाई सम्बन्धित स्थानमा नै गएर विद्युत् सेवा जडान गरिएको बताउँदै उनले आगामी वर्ष तुलसीपुर उपमहानगरपालिका र शान्ति नगरपालिकाका विपन्न परिवारलाई पनि विद्युत मिटर वितरण गरिने बताए ।    
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago