भर्खरै

बैंक तथा वित्तीय संस्थामा नगद जम्मा गर्न ‘क्यास डिपोजिट मेसिन’ राखिँदै

  • प्रकाशित मिति : Thu-25-Jul-2019
  • - Admin
title
काठमाण्डौ, साउन । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले नगद जम्मा गर्न ‘क्यास डिपोजिट मेसिन’ राख्नुपर्ने व्यवस्था मिलाउने भएको छ । 
 
बुधबार बैंकले आर्थिक वर्ष २०७६ र ७७ को मौद्रिक नीति सार्वजनिक गर्दै डिपोजिट मेसिन राख्नुपर्ने व्यवस्था मिलाउने जनाएको हो । यो मेसिन राखिएमा अहिलेको जस्तो लामोसमय लाइन बसेर पैसा डिपोजिट गर्नुपर्ने अवस्था रहदैँन । ग्राहकहरुले मेसिनबाटै डिपोजिट गर्न पाउने छन् । 
 
साथै भुक्तानी प्रणालीको आधुनिकीकरणका लागि पूर्वाधारहरुको विकास गर्दै सबै आर्थिक कारोबार विद्युतीय माध्यमबाट गर्न प्रोत्साहन गरिने नीतिमा छ । 
 
राष्ट्र बैंकका गर्भनर चिरञ्जीवी नेपालले सरकारले अपेक्षा गरे अनुसारको आर्थिक वृद्धिदर हासिल गर्ने गरि मौद्रिक नीति तय गरिएको बताए । सन् २०३० सम्ममा दीगो विकासका लक्ष्य ,पन्ध्रौं योजनाले तय गरेका आर्थिक लक्ष्यहरु तथा अन्तर्राष्ट्रिय स्तरमा विकसित सामाजिक राजनितिक परिर्वतनलगायत वस्तुगत अवस्थालाई मध्यनजर गरी नीति तर्जुमा गरिएको उनले उल्लेख गरे । नयाँ पत्रिका

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago