भर्खरै

भारतीय गुप्तचरसँग प्रधानमन्त्रीको भेट भएको छैन ः सञ्चार तथा सुचना प्रविधि मन्त्री बाँस्कोटा

  • प्रकाशित मिति : Thu-25-Jul-2019
  • - रुपा तुलाधर
title
 
काठमाण्डौ, साउन । सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले प्रधानमन्त्री केपि शर्मा ओलीको भेट भारतीय  गुप्तचरसँग नभएको प्रस्ट पारेका छन् । सिंहदरबार स्थित सञ्चार तथा सुचना प्रविधि मन्त्रालयमा आज भएको पत्रकार सम्मलेनमा प्रधानमन्त्री  ओली भारतीय गुप्तचरसँग भेट गरेको भन्ने विषय सत्य नभएको प्रस्ट पारेका हुन् । 
प्रधानमन्त्री ओलीले भारतीय गुप्तचरसँग नभेटेको उल्लेख गर्दै उनले लगुताभाषी मान्यता नराख्न समेत आग्रह गरे । उनले भने “हल्लाले फाइदा नगर्ने र भेटेकै हो भनेर कसैलाई पुष्टि गर्नु पर्ने भए तथ्य प्रमाण सहित आउनु पर्दछ ।”   उनले साना साना विषयमा धेरै ससंकित नहुन समेत आग्रह गरेका छन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago