भर्खरै

धनगढीमा रहेको एनसेल टावरमा आगजनी

  • प्रकाशित मिति : Thu-01-Aug-2019
  • -
title
 कैलाली,साउन ।  अज्ञात समूहले धनगढीमा रहेको एनसेल टावरमा आगजनी गरेको छ। धनगढी उप–महानगरपालिको –६ जालीमा रहेको एनसेल टावरमा बुधबार राति आगजनी गरिएको हो। 
 
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले बुधवार राति सवा १२ बजेको समयमा आगजनी गरिएको जनाए। उनले भने, ‘पर्चा पम्पेलेट केही भेटिएको छैन्। तर, विप्लव समूहले आगजनी गरेको आशङ्का गरेका छौँ।’  गेटको ताला काटेर टावरमा आगजनी गरिएको उनले बताए।  आगजनीबाट टावरका व्याट्रीहरु जलेका छन्।  एनसेल टावरमा आगजनी भएको खबर पाएपछि प्रहरी तत्काल घटना स्थलमा पुगेको थियो। प्रहरी तत्काल घटनास्थलमा पुगेपछि बढी क्षति हुन नपाएको उनले बताए। थाहा खबर

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago