भर्खरै

बाउलीखोलाले नहर बगाउँदाएक सातादेखि विद्युत् अवरुद्ध

  • प्रकाशित मिति : Sun-04-Aug-2019
  • - विद्युत संसार संवाददाता
title
मार्तडी,साउन । जिल्ला सदरमुकाम मार्तडीमा रहेको त्रिवेणी साना जलविद्युत् केन्द्रको विद्युत् सेवा अवरुद्ध भएको छ । शनिबार राति बाउलीखोलाले नहर बगाउँदा शनिबार रातिदेखि मार्तडीको विद्युत सेवा अवरुद्ध भएको हो । 
 
त्रिवेणी साना जलविद्युत् केन्द्रका व्यवस्थापक दयाराम पण्डितले  लेकाली भेगमा अविरल वर्षापछि खोलामा बाढी बढेकाले नहर भत्काएपछि विद्युत् सेवा अवरुद्ध भएको बताए । 
उनले खोला एकतर्फी बगिरहेकाले आज आइतबार साँझसम्म विद्युत् सेवा सञ्चालन हुनसक्ने बताए । एकसातादेखि अनियमित हुँदै आएको विद्युत् पुनः खोलाले नहर बगाउँदा  सेवाग्राही अझै मारका परेका छन् । 
 
एकसाता अघि विद्युतको जेनेरेटरमा आगलागी हुँदा अनियमित हुँदै गएको विद्युत् खोलाले नहर बगाउँदा झन पूर्णरुपमा अवरुद्ध भएको छ । विद्युत् अवरुद्ध हुँदा यहाँ यहाँका सरकारी तथा गैरसरकारी कार्यालयको दैनिक कामकाज ठप्प हुनुका साथै विभिन्न इलेक्ट्रोनिक सञ्चार माध्यमसमेत ठप्प भएका छन् । जलविद्युत् केन्द्रमा हाल १३ सय भन्दा बढी ग्राहक मर्कामा परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago