भर्खरै

झुटो विवरण पेस गरी नागरिकता लिने आठ जनाको नागरिकता खारेज (विज्ञप्ती सहित)

  • प्रकाशित मिति : Sun-04-Aug-2019
  • - प्रदिप श्रेष्ठ
title
काठमाडौं,साउन । झुटो विवरण पेस गरी नागरिकता लिने आठ जनाको नागरिकता खारेज गरेको छ । 
आइतबार दिउँसो मन्त्रिपरिषद्को १६ गते बिहीबार बसेको मन्त्रिपरिषद बैठकले झुटो विवरण पेस गरी नागरिकता लिने आठ जनाको नागरिकता खारेज गर्नुका साथै नेपाली नागरिकबाट हटाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले बताए । 
 नागरिकता रद्ध हुनेहरुमा  अशोक साह,विन्दे महतो दानादेवी महतो (विन्दे महतोकी पत्नी, वैवाहिक अंगीकृत) सोसील महतो (दानादेवीकी बुहारी) राजेन्द्र महतो, राजेश्वर महतो रामकिशोर महतो र राजकुमार महतोरहेका छन् । 
 
राष्ट्रसेवक कर्मचारी तथा शिक्षकको नयाँ तलबमान तोक्न
सरकारले आर्थिक वर्ष २०७६/०७७ का लागि राष्ट्रसेवक कर्मचारीहरुकोे नयाँ तलबमान तोक्ने भएको छ । सरकारले खास गरी यसमा निजामति कर्मचारी,शिक्षक, सेना र प्रहरीको नयाँ तलबमान तोक्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो ।  
 
 त्यस्तै बैठकले खुल्ला विश्वविद्यालयलाई शिक्षक तथा विद्यार्थी आदानप्रदानका लागि भिसा शुल्क छुट दिने निर्णय गरेको बताए । त्यसैगरी, सरकारले प्रदेश तथा स्थानीय तहमा समायोजन भएका कर्मचारीको आर्थिक वर्ष २०७५/७६को तलबमान निर्धारण गर्ने निर्णय गरेको पनि मन्त्री बाँस्कोटाको भनाई छ । त्यसैगरी स्थानीय तहको उपनिवार्चनको मिति समेत तोकिएको छ । मन्त्रिपरिषद्को निर्णयले यहि मंसिर १४ गते स्थानीय तहको निर्वाचन मिति तोकेको छ । 
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago