भर्खरै

पाँच दिने नाडा अटो शो २०१९ हुँदै, विद्युतीय सवारी साधनलाई विशेष प्राथमिकता

  • प्रकाशित मिति : Wed-07-Aug-2019
  • - Admin
title
 
काठमाण्डौ, साउन । नाडा अटो शो  २०१९ आगामी भदौ १० देखि १४ गतेसम्म काठमाण्डौको भृकुटीमण्डपमा हुने भएको छ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको आयोजनामा उक्त मेला हुने भएको हो ।  
 
उक्त मेलामा यसपटक विद्युतीय सवारीसाधनलाई विशेष प्राथमिकता दिने भएको छ । अघिल्लो संस्करणको प्रदर्शनीभन्दा केही पृथक बनाउन यस वर्ष प्रदर्शनी स्थल विस्तारका साथै अवलोकनकर्ताका लागि आकाशे पुल निर्माण गर्न लागिएको एशोसिएशनले जनाएको छ । यसपटकको मेलामा बैंक तथा वित्त कम्पनीको समेत सहभागिता रहनेछ । अटो शोमा अवलोकनकर्ता र सहभागीको सहजताका लागि भृकुटीमण्डपको उद्यान समेत उपयोग गर्ने  एशोसिएशनका     सचिव तथा अटो शोका प्रचार प्रसार विभाग संयोजक अनुप बरालले जानकारी दिए । 
मेलामा दाय, बिवाईड एम ३, हुन्डाई कोना, किया निरो, टाटा टिगोर  र एमजी जेडएस विद्युतीय सवारीसाधन प्रर्दशनीमा राखिने एशोसिएशनले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago