भर्खरै

उद्योग तथा आपुर्तिमन्त्री मातृका प्रसाद यादवद्धारा नेपालकै ठूलो पेट्रोल पम्पको उद्धघाटन

  • प्रकाशित मिति : Wed-07-Aug-2019
  • - Admin
title
 
भैरहवा,साउन । नेपाल आयल निगमद्वारा सञ्चालनमा आउन लागेको भैरहवाको अञ्चलपुरमा रहेको पेट्रोल पम्प गत शुक्रबार देखि सञ्चालनमा आएको छ । उक्त पेट्रोल पम्पकोे उद्योग तथा आपुर्तिमन्त्री मात्रिका यादवले उद्धघाटन गरी सञ्चालनमा आएको हो । पेट्रोल पम्प नेपाल आयल निगमबाट सञ्चालनमा रहेका अन्य पम्पमध्ये ठूलो पेट्रोल पम्प हुने नेपाल आयल निगमका प्रवक्ता विरेन्द्र गोइतले  जानकारी दिए ।
 
 वर्षाको समयमा समेत एकै पटक उक्त पम्पमा ६ वटा गाडीमा डिजेल र पेट्रोल हाल्न मिल्ने आधुनिक पेट्रोल पम्म रहेको बताउँदै पेट्रोल पम्पमा तेल हाल्दै गर्दा अटो विलिङ् हुने भएकोले चुहावट नहुने उनको भनाई रहेको छ ।
पेट्रोल पम्प ३ वटा १६ हजार लिटरका डिजेल ट्यांक र २ वटा पेट्रोल टयांक रहेको  र उक्त पेट्रोलमा २ वटा नोजल र डिजेलमा ४ वटा नोजल जडान गरिएको छ । सोलारबाट चल्ने उक्त पेट्रोल पम्प आयाल नियमले बनाएको पहिलो पेट्रोल पम्प रहेको प्रवक्ता गोइतले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago