भर्खरै

सबै जिल्ला संघलाई महासंघले समेट्नु पर्छ

  • प्रकाशित मिति : Wed-14-Aug-2019
  • - राजु भण्डारी अध्यक्ष, पोखरा इलेक्ट्रिकल एशोशिएसन
title
 
विद्युतीय व्यवसायीहरुको हकहितका लागि स्थापना भएको नेपाल विद्युतीय व्यावसायी महासंघमा देशभरका २१ वटा जिल्ला संघहरु आवद्ध छन् । विद्युतीय व्यवसायीहरुको हक अधिकारका लागि महासंघले सम्बन्धित सरकारी निकाय सँग पहल गर्दै आएको छ ।  
गुणस्तरीय सामग्रीको बिक्रि वितरणका लागि प्रोत्साहन, व्यवसायीहरुको क्षमता तथा नेतृत्व विकासका लागि तालिम दिने जस्ता कार्य महासंघले गर्दै आएको छ । विद्युतीय सामग्रीहरुमा गुणस्तरी चिन्ह् कायम गर्नका लागि महासंघले गर्दै आएको पहल, भन्सारमा हुने अनियमितताका विषयमा उठाउँदै आएको आवाज लगायतका काम प्रशंसनिय छन् । देशभरका विद्युतीय व्यवसायीहरुलाई एक गराउनका लागि महासंघले आफ्नो क्षेत्रबाट पहल गर्दै आएको छ । यद्यपि महासंघ काठमाण्डौ उपत्यकामा मात्र केन्द्रित भएको हो कि भन्ने भान जिल्ला संघलाई पर्दै गएको छ । तसर्थ महासंघमा आवद्ध सम्पूर्ण जिल्ला संघहरुलाई समेट्दै अघि बढ्नु पर्दछ । त्यस्तै जिल्ला संघमा के कस्ता समस्याहरु रहेका छन् त्यसको पहिचान गरी समस्या समाधानका लागि समेत आवश्यक पहल गर्नु पर्दछ । त्यस्तै जिल्ला संघको विस्तारका लागि पनि महासंघले कार्य गर्नु पर्ने देखिन्छ भने जुन जिल्ला संघ आर्थिक रुपमा कमजोर रहेका छन् ति संघलाई आवश्यक सहयोग गर्नु पर्दछ । त्यस्तै समय सापेक्ष व्यवसायीहरुको हक अधिकारका लागि महासंघ अघि बढ्नु पर्दछ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago