भर्खरै

नेपाल विद्युतीय व्यवसायी महासंघको निर्वाचन तालिका सार्वजनिक( तालिका सहित)

  • प्रकाशित मिति : Thu-15-Aug-2019
  • - विद्युत संसार संवाददाता
title
काठमाण्डौं,साउन । नेपाल विद्युतीय व्यवसायी महासंघको आगामी भदौ २१ गते हुने चौथो अधिवेशनको निर्वाचन तालिका सार्वजनिक भएको छ । महासंघको साउन २९ गते बुधबार बसेको बैठकले सो तालिका सार्वजनिक भएको हो । 
महासंघको सचिवालयको प्राप्त सूचना अनुसार मतदाता नामावली प्रकाशन भदौ १५ गते,उम्मेदवारी मनोनयन पत्र दर्ता र मनोनयन पत्र दर्ता भएका उम्मेदवारहरुको नामावली प्रकाशन भदौ १६ गते गरिने सचिवालयले जनाएको छ ।
 
त्यस्तै महासंघको सचिवालयका अनुसार भदौ १७ गते उम्मेदवारको विरोधमा उजुरी दिन सक्ने तथा उम्मेदवारहरुको नामावली प्रकाशन गरिने त्यस्तै १८ गते उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिने र उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिने कार्यक्रम रहेको छ । 
सो अधिवेशनका महासंघको उक्त बैठकबाट निर्वाचन प्रमुख अधिकृत संजय नाथ जोशी लाई नियुक्ति गरेका छन् भने निर्वाचन अधिकृत कुमार दास रजिंत र प्रकाश मान प्रधान लाई नियुक्ति भएका छन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago