भर्खरै

पिपुल्स पावर कम्पनीको साधारण सभा हुँदै

  • प्रकाशित मिति : Wed-21-Aug-2019
  • - Admin
title
 
काठमाण्डौ, भदौ । ४.९६ मेगावाट क्षमताको पुवा २ जलविद्युत आयोजना निर्माण गरिरहेको पिपुल्स पावर लिमिटेडको  दोस्रो र तेस्रो साधारण सभा हुने भएको छ । साधारण सभा यहि भदौ २७ गते कम्पनीको रजिष्टर कार्यालय कमलादीमा हुने भएको हो । 
कम्पनीको साउन २६ गते बसेको सञ्चालक समितिको बैठकले आव २०७४÷०७५ र २०७५÷०७६ को साधारण सभा गर्ने निर्णय गरेको हो । कम्पनीको प्रस्तावमा आव २०७४÷०७५ र २०७५÷०७६ को वार्षिक प्रतिवेदन र लेखा परीक्षण प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखा परीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक तोक्ने, सार्वजनिक शेयर निष्कासन गर्ने र सोका लागि अख्तियारी दिने सम्बन्धमा छलफल गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago