भर्खरै

रुपन्देही विद्युतीय व्यवसायी संघले १० औँ स्थापना दिवस मनाउँदै

  • प्रकाशित मिति : Thu-22-Aug-2019
  • - रुपा तुलाधर
title
 
 रुपन्देही, भदौ । रुपन्देही विद्युतीय व्यवसायी संघले आफ्नो १० औँ स्थापना दिवस मनाउने भएको छ । सघंले यहि भदौ ६ गते शुक्रबार कार्यलयमा नै आफ्नो स्थापना दिवस मनाउने भएको हो । 
विद्युतीय व्यवसायीहरुको हकहितका लागि काम गर्दै आएको संघले स्थापना दिवसको अवसरमा आगामी दिनमा संघलाई कसरी अघि बढाउने, व्यवसायीहरुले संघमा सदस्यता लिदा के फाइदा हुन्छ  भन्ने सन्र्दभमा व्यवसायीहरुलाई जानकारी दिने  संघ अध्यक्ष प्रकाश चन्द्र पाण्डेयले जानकारी दिए । उनका अनुसार हालै संघको आफ्नो भवन निर्माण गर्न भवन शिलान्यस समेत भईसको र वर्षा सके लगतै भवन निर्माण कार्यलाई तिव्रता दिने बताए । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago