भर्खरै

ओरियन्ट ब्राण्डको १० हजार स्वीच खरिदमा १ लाख सम्मको दुर्घटना बीमा

  • प्रकाशित मिति : Mon-26-Aug-2019
  • - विद्युत संसार संवाददाता
title
वीरगञ्ज,भदौं । समय ट्रेडर्सले इलेक्ट्रिसियन तथा ओरियन्ट ब्राण्डको स्वीच प्रयोग गर्ने उपभोक्तको हितको लागि ओरियन्ट ब्राण्डको १० हजार स्वीच खरिदमा १ लाख सम्मको दुर्घटना बीमा गर्ने भएको छ । गत शनिबार वीरगञ्जको विश्वा होटलमा एक कार्यक्रमको आयोजना गरी
ओरियन्ट ब्राण्डको गुणस्तरीय स्वीच खरिदमा १ लाख सम्मको दुर्घटना बीमा गर्ने जानकारी दिएको हो । 
 
हरेक उपभोक्ता तथा इलेक्ट्रिसियनहरुलाई गुणस्तरीय सामानको मात्र प्रयोगमा प्रोत्साहन गर्नका लागि १ लाख सम्मको दुर्घटना बीमाको व्यवस्था गरेको समय ट्रेडर्सका म्यानेजिङ्ग डाईरेक्टर सिताराम सरफले बताए । उनले भने कम गुणस्तरीय सामानको प्रयोगका कारण विद्युतीय दुर्घटनाहरु भई मानवीय क्षति सँगै ठूलो धनजनको क्षति हुने क्रम बढिरहेको छ, यस्ता दुर्घटनाहरुलाई कम गरी गुणस्तरीय विद्युतीय सामानको प्रयोगमा प्रोत्साहन गर्न हामीले इलेक्ट्रिसियन मिट कार्यक्रमको आयोजना गरेको उनको भनाई छ । 
 
उनका अनुसार ओरियन्ट ब्राण्डको स्वीच प्रयोगकर्ताहरुका लागि यो कार्यक्रम गत शनिबार देखि नै देशभर लागु भईसकेको छ । इलेक्ट्रिसियन मिट कार्यक्रममा ७ जना डिलर र १२५ जना इलेक्ट्रिसियनहरुको उपस्थिती रहेको थियो ।  

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago