भर्खरै

मौसम खराबका कारण गोरखाको सिउरेनीटारमा हेलिकप्टर आकस्मिक अवतरण

  • प्रकाशित मिति : Thu-19-Sep-2019
  • - विद्युत संसार संवाददाता
title
गोरखा,असोज । मौसम खराबका कारण गोरखा मनास्लु क्षेत्रबाट काठमाडौंका लागि उडान भरेको हेलिकप्टर गोरखाको सिउरेनीटारमा आकस्मिक अवतरण भएको छ । तीन जना सवार हेलिकप्टरमा खराब मौसमका कारण उडान गर्न नसकेपछि गण्डकी गाउँपालिका  घ्याल्चोक –८ सिउरेनिटारमा सकुशल आकस्मिक अवतरण भएको हो । 
 
हेलिकप्टरमा सवार तीनै जना यात्रु सकुशल रहेको गण्डकी गाउँपालिका–८ का अध्यक्ष रामप्रसाद रेग्मीले जानकारी दिए  । विगत दुई तीन दिन देखि लगातार परिरहेको वर्षाका कारण मौसम खराब भएकाले दुई दिनदेखि उक्त हेलिकप्टर सिउरेनिटारमा  रोकिएको थियो । 
 मौसमका केही खुलेको भन्दै उक्त हेलिकप्टर आज बिहान मात्र काठमाण्डौका लागि उडेको थियो । हेलिकप्टर १० बजेतिर आकस्मिक अवतरण गरिएको गोरखाका प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago