भर्खरै

भरतपुर अब २४ सै घण्टा उज्यालो,२० करोडको लागतमा स्मार्ट लाइट जडान हुने

  • प्रकाशित मिति : Wed-23-Oct-2019
  • -
title
चितवन,कात्तिक ६ । भरतपुरलाई उर्जामा नमुना महानगरको रुपमा विकास गरिने भएको छ । आज (बुधवार) भरतपुर महानगरपालिकामा आयोजित अन्तरकृया कार्यक्रममा उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले २० करोडको लागतमा स्मार्ट स्ट्रीट लाइट जडान गर्न लागिएको जानकारी दिए ।
 
उनले भने, ‘नेपाल सरकारले एउटा मोडेल प्रोजेक्टको रुपमा भरतपुरमा स्मार्ट स्ट्रीट लाइट जडान गर्न लागेको छ, त्यसका लागि २० करोड रुपैंया विनियोजन गरेका छौं ।’ उनले भरतपुर महानगरपालिकाको योजना अनुरुप मन्त्रालयले कार्यक्रम स्वीकृत गरेको जानकारी दिए ।‘चितवन देशकै केन्द्र भागमा रहेको जिल्ला हो, मन्त्री पुनले भने’,चितवनलाई उदाहरणिय सहरको रुपमा विकास गर्नपनि यो योजना स्वीकृत गरेका हौं ।’
 
मन्त्री पुनले भने, ‘स्ट्रीट लाइट जडान गरेर महानगरलाई स्मार्ट गराउन लागेका हौं । अध्यारो हुँदै जान्छ बल्दै जान्छ,उज्यालो हुँदै जान्छ निभ्दै जान्छ । आकाशबाट हेर्दा भरतपुर कहिल्यै पनि अध्यारो देखिदैन ।’ यो परियोजना ललितपुरले सानो स्केलमा गरेको र काठमाण्डौं महानगरपालिका पनि यसका लागि इच्छुक रहेको मन्त्री पुनले जानकारी दिए ।
नारायणी अनलाइन

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago