भर्खरै

चिलिमे आयोजनाले लाभांश वितरण गर्दै, शेयरधनीले २५ प्रतिशत पाउने

  • प्रकाशित मिति : Tue-05-Nov-2019
  • - Admin
title
 
काठमाण्डौ, कात्तिक ।  चिलिमे जलविद्युत कम्पनीले आफ्ना सेयरधनीलाई  लाभांश वितरण गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७५र७६ मा आर्जन गरेको मुनाफाबाट  शेयरधनीलाई २५ प्रतिशत लाभांश (१ अर्ब १८ करोड ९५ लाख ३३ हजार ९ सय ४५ रुपैयाँ )  वितरण गर्ने भएको हो । 
कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले ५ प्रतिशत नगद लाभांस र २० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । चुक्ता पुँजी ४ अर्ब ७५ करोड ८१ लाख ३५ हजार ७ सय ८२ रुपैयाँ रहेको कम्पनीले ९५ करोड १६ लाख २७ हजार १ सय ५६ रुपैयाँ बराबरको बोनस सेयर र २३ करोड ७९ लाख ६ हजार ७ सय ८९ रुपैयाँ  बराबरको नगद सेयरधनी सदस्यलाई वितरण गर्ने भएको छ  ।
रसुवामा सञ्चालित २२ मेगावाटको चिलिमे जलविद्युत केन्द्रको विद्युत बिक्रीबाट भएको आम्दानीबाट  कम्पनीले शेयरधनीलाई लाभंश दिँदै आएको छ । कम्पनीको आगामी मंसिर ११ गते २३औं वार्षिक साधारणसभा हुने भएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago