भर्खरै

नवलपुर विद्युत व्यवसायी संघद्धारा सोलार जडान

  • प्रकाशित मिति : Wed-13-Nov-2019
  • - Admin
title
 
नवलपुर,कात्तिक । नवलपुर विद्युत व्यवसायी संघद्धारा कावासोती स्थित नारायणी नदीको किनारामा रहेको हुमन कुण्ड भवनलाई सोलार जडान गरेको छ । विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आइरहेको यस संघले गत बिहिबार हुमन कुण्डको भवनमा (जहाँ क्रियापुत्रीहरु समेत बस्ने गर्दछ ) सोलार जडान गरेको हो । हालको बजारमूल्य अनुसार अनुसार १० हजार मूल्य बराबरको २० वाटको सोलार  जडान गरिएको नवलपुर विद्युत व्यवसायी संघका अध्यक्ष पुरुषोत्तम भुसालले बताए । उनले भने हामी आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यहरुमा सक्रिय भएर लाग्ने उनको भनाई रहेको छ । संघको आगामी पुस ११ गते प्रथम साधारण सभा तथा प्रथम अधिवेशन हुने संघका सचिव ध्रुव भट्ठराईले जानकारी दिए ।    

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago