भर्खरै

विद्युतीय व्यवसायीद्धारा रक्तदान कार्यक्रम हुँदै

  • प्रकाशित मिति : Fri-15-Nov-2019
  • - विद्युत संसार संवाददाता
title
काठमाण्डौं,कात्तिक । विद्युतीय व्यवसायीहरुको हकहितका लागि निरन्तर रुपमा काम गर्दै आइरहेको काठमाण्डौं विद्युतीय व्यवसायी संघले रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । 
 
स्थापनाकाल देखि नै सामाजिक उत्तरदायित्वको कार्यहरु गर्दै आइरहेको यस संघले आगामी मंसिर २ गते सोमबार काठमाण्डौंको बिजुली बजार भवनमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । 
 
रक्तदान नै जीवनदान भन्ने नारालाई आत्मसाथ गरी कार्यक्रमको आयोजना गरेको काठमाण्डौं विद्युतीय व्यवसायी संघका अध्यक्ष राजेन्द्र वैष्णवले बताए । अध्यक्ष वैष्णवले यस कार्यक्रमलाई सफल पार्न सबैलाई बिहान ११ बजे देखि दिउँसो २ ः ३० बजे सम्म उपस्थितिको लागि अनुरोध समेत गरेका छन् ।   

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago