भर्खरै

धादिङ्को बेनीघाटमा ग्यास बुलेट दुर्घटना

  • प्रकाशित मिति : Sun-17-Nov-2019
  • - विद्युत संसार संवाददाता
title
काठमाण्डौं, मंसिर । धादिङको बेनिघाट रोराङ् गाउँपालिकामा ग्यास बोकेर काठमाण्डौं तर्फ आइरहेको भारतीय बुलेट गाडी पल्टिएपछि पृथ्वी राजमार्ग अबरुद्ध भएको छ ।  
 
वीरगन्जबाट काठमाण्डौं आउँदै गरेको पीआर ०६ जिडी १११३ नम्बरको बुलेट आज आइतबार बिहान सडक छेउमा पल्टिदा सडक अवरुद्ध भएको हो । 
 
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक रूपक खड्काको भनाई अनुसार ‘अर्को गाडीमा ठक्कर खाएर ग्यास बुलेट सडकमा पल्टिएको छ तर कुनै  ‘मानवीय क्षति भने छैन ,उनले भने पल्टेको गाडी उठाउने तयारी भइरहेकोले अहिले एकतर्फी रूपमा मात्र गाडी चलिरहेका छन् । दुर्घटनापछि बिहानैदेखि पृथ्वीराजमार्गमा एकतर्फी सवारी साधन चलेका छन् । ‘ग्यास अनलोड गरेर बुलेट उठाउने कि त्यसै उठाउने भन्ने विषय अहिले यकिन नभएको यनको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago