भर्खरै

३८ जना विद्युतीय व्यवसायीहरुद्धारा रक्तदान

  • प्रकाशित मिति : Tue-19-Nov-2019
  • - विद्युत संसार संवाददाता
title
काठमाण्डौं,मंसिर । काठमाण्डौं विद्युतीय व्यवसायीद्धारा आयोजना गरिएको रक्तदान कार्यक्रममा ३८ जना भन्दा बढी विद्युतीय व्यवसायी तथा सम्बन्धित व्यक्तिहरुले रक्तदान गरेका छन् ।  सोमबार काठमाण्डौंको बिजुली बजार भवनमा संघले आयोजना गरेको सो कार्यक्रममा ३८ जना भन्दा बढीले रक्तदान गरेको काठमाण्डौं विद्युतीय व्यवसायी संघका अध्यक्ष राजेन्द्र वैष्णवले बताए । 
 
संघले सुरुवाती समयदेखि नै व्यवसायीहरुको हकहितका साथसाथै सामाजिक कार्यहरु गर्दै आईरहेको बताउँदै आगामी दिनहरुमा पनि सामाजिक कार्यहरुमा अग्रसर भएर काम गर्ने अध्यक्ष वैष्णवको भनाई छ । संघको आगामी पुस १२ गते दशौं वार्षिक साधारण सभा हुने मिति समेत तय भएको उनले बताए । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago