भर्खरै

तीन संघद्धारा १३ बुँदे सुझाव पत्र पारीत

  • प्रकाशित मिति : Tue-19-Nov-2019
  • - Admin
title
काठमाण्डौ,  मंसिर । रुपन्देही विद्युतीय व्यवसायी संघ, विद्युतीय व्यवसायी संघ चितवन र नवलपुर विद्युतीय व्यवसायी संघले संयुक्त रुपमा १३ बुँदे सुझाव पत्र पारीत गरेको छ ।  नेपाल विद्युतीय व्यवसायी महासंघ आफ्नो विधि विधान अनुरुप हुनु पर्ने भन्दै तीन जिल्ला संघले संयुक्त रुपमा सुझाव पत्र पारीत गरेको हो ।  
महासंघको  १० औँ साधारण सभा र चौथो अधिवेशनमा  भएका केही कमीकमजोरी सुधारका लागि तीन  जिल्लाले संघहरु संयुक्त रुपमा बैठक बसि पत्र पारीत गरेको हो । महासंघको प्रतिष्ठा र गरीमालाई उचाइमा पुर्याउनका लागि महासंघले मर्यदित ढंगबाट विधान संवद अघि बढोस् भन्ने शुभकामना दिदै १३ बँुदा पारीत गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago