भर्खरै

रैराङ हाइड्रो पावरको साधारण सभा हुँदै

  • प्रकाशित मिति : Sun-24-Nov-2019
  • - Admin
title

काठमाण्डौ, मंसिर । रैराङ हाइड्रोपावर कम्पनीका १६ औ वार्षिक साधारण सभा हुने भएको छ ।  यहि मंसिर २७ गते  कम्पनीको वार्षिक साधारण सभा हुने भएको हो । 
साधारण सभाले आर्थिक वर्ष २०७४ र ७५ र २०७५ र ७६ को वासलात तथा नाफा नोक्सान हिसाब र नगद प्रबाह विवरण माथि छलफल गरी पारित गर्ने कम्पनीले जनाएको छ । साथै, कम्पनीको २०७६र७७ को लागि लेखापरिक्षक नियुक्त गरि पारिश्रमिक निर्धारण गर्नेछ । साधारणसभा शुक्रबार बानेश्वर व्याङ्गवेटमा बिहान साढे १० बजेदेखि सुरु हुनेछ । कम्पनीले ताप्लेजुङ र पाँचथरको सीमानामा निर्माण गरेको ९.९ मेगावाटको इवाखोला जलविद्युत आयोजनाले गत भदौ देखि नियमित विद्युत उत्पादन गर्दै आएको छ । 

प्रतिक्रिया