भर्खरै

महासंघले जिल्ला संघको असन्तुष्टिलाई सम्बोधन गर्दछ

  • प्रकाशित मिति : Wed-27-Nov-2019
  • - रेशम प्रसाद देवकोटा, प्रथम उपाध्यक्ष, नेपाल विद्युतीय व्यवसायी महासंघ
title
 
नेपाल विद्युतीय व्यवसायी महासंघ  देशभर छरिएर रहेका विद्युतीय व्यवसायीहरुको छाता संगठन हो । महासंघले विद्युतीय व्यवसायीहरुको  पीर मर्कालाई सम्बोधन गर्दै व्यवसायीहरुको हक हितका लागि कार्य गर्दै आएको छ । 
 
महासंघको गत भदौमा भएको १० औँ साधारण सभा एवं चौथो अधिवेशनको निर्वाचन प्रक्रियालाई अस्विकार गर्दै रुपन्देही विद्युतीय व्यवसायी संघ, विद्युतीय व्यवसायी संघ चितवन र नवलपुर विद्युतीय व्यवसायी संघ निर्वाचन प्रक्रिया प्रति असहमति जनाउदै बाहिरिएको थियो ।  निर्वाचन प्रक्रियामा असहमति जनाउँदै बाहिरिए पश्चात तीन जिल्ला संघहरुले संयुक्त रुपमा महासंघलाई १३ बुँदे सुझाव पत्र पठाएको छ । महासंघको प्रतिष्ठालाई मध्यनजर गर्दै महासंघलाई सुदृढिकरण गर्नुपर्छ, महासंघ राम्रो हुनुपर्छ भन्ने जस्ता आशयका सुझाव पत्र आएको छ । महासंघको प्रगतिका लागि उहाँहरुले राख्नु भएका धेरै जसो सुझावहरु उपयुक्त छन् भने केही विषयमा भने मिलाउनु पर्ने छ । यस विषयमा हामी महासंघ र तीन वटा जिल्ला संघ बसेर केही घनिभूत छलफल गर्ने छौ । महासंघले जिल्ला संघको असन्तुष्टिलाई सम्बोधन गर्नु पर्दछ भनेर पोखरामा सम्पन्न दोस्रो कार्य  समितिको पूर्णबैठकले हामी उहाँहरुको असन्तुष्टिका विषयमा छलफल गर्ने छौ । जिल्ला संघ विना महासंघ रहन सक्दैन । जिल्ला संघ सुदृढिकरण समितिको संयोजक समेत तोकी आवश्यक छलफल गर्ने गरी मलाई नै संयोजकको जिम्मेवारी दिएको छ ।  

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago