भर्खरै

महासंघलाई प्रतिष्ठित संस्थाका रुपमा स्थापित गर्नुपर्दछ

  • प्रकाशित मिति : Wed-27-Nov-2019
  • - पुरुषोत्तम भूसाल, अध्यक्ष, नवलपुर विद्युतीय व्यवसायी संघ
title
 
विद्युतीय व्यवसायीहरुको समस्या, आवश्यकता, माग लगायत व्यवसायीहरुको हक हितका लागि काम गर्ने व्यवसायीहरुको संघठन नेपाल विद्युतीय व्यवसायी महासंघ हो ।  देशभर छरिएर रहेका विद्युतीय व्यवसायीहरुको पीर मर्काको सम्बोधन महासंघले गर्ने गर्दछ । 
 
विद्युतीय क्षेत्रमा काम गर्ने व्यवसायीहरुको समस्याको सम्बोधन हुन्छ भन्ने हेतुका साथ नवलपुर विद्युतीय व्यवसायी संघको गठन भई महासंघमा आवद्ध भएका हौ । महासंघमा हामी पछिल्लो समय आवद्ध भयौ यद्यपि महासंघ जिल्ला संघहरुप्रति जुन रुपमा जिम्मेवार भई काम गर्नु पर्ने थियो सो रुपमा काम गरेको पाएनौ । हामी महासंघमा आवद्ध भए पनि हामीले गरेको अपेक्षा अनुरुप उपलब्धि पाउन सकेनौ ।
 
 देशभरका विद्युतीय व्यवसायीहरुको समस्या, माग लगायत थुप्रै विषयमा काम गर्ने जिम्मेवारी प्राप्त गरेको महासंघले जिल्ला संघहरु प्रति अभिभावकत्व प्रवाह गर्न नसकेको पायौ । यसर्थ महासंघले आफ्ना कमी कमजोरीहरुलाई सुधार गर्दै, महासंघलाई   प्रतिष्ठित संस्थाका रुपमा स्थापित गर्नु पर्दछ । यसका लागि सबै जिल्ला संघहरुको भूमिका महत्वपूर्ण हुन्छ । रुपन्देही विद्युतीय व्यवसायी संघ, विद्युतीय व्यवसायी संघ चितवन र नवलपुर विद्युतीय व्यवसायी संघले संयुक्त रुपमा महासंघलाई १३ बुँदे सुझाव पत्र पठाएका छौ । यस विषयमा महासंघको ध्यानार्कषण हुन्छ भन्ने हाम्रो विश्वास रहेको छ । हामीले तीन वटा जिल्ला संघलाई मात्र नभई महासंघमा आवद्ध सम्पूर्ण जिल्ला संघहरुको हित हुने गरी सुझाव पत्र महासंघलाई पठाएका छौ । महासंघ आफ्ना काम, कर्तव्य प्रति उत्तरदायी हुनुपर्दछ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago