भर्खरै

चट्याङ्ग प्रतिरोधी एक दिने तालिम सञ्चालन हुँदै

  • प्रकाशित मिति : Thu-28-Nov-2019
  • - विद्युत संसार सम्बाददाता
title
काठमाण्डौ, मंसिर । नेपाल इलेक्ट्रिसियन संघ र फेन्कलिङ्क सोलुशनप्रा.लि.को संयुक्त आयोजनामा चट्याङ्ग प्रतिरोधी एक दिने तालिम सञ्चालन हुँने भएको छ । यहि शुक्रबार बालाजु स्कुल अफ इन्जिनियरिङ्ग एण्ड टेक्नोलोजी कलेज बालाजुमा तालिम सञ्चालन हुन लागेको हो ।
 
नेपालमा चट्याङबाट हरेक वर्ष मानविय तथा भौतिक क्षति बढ्दै गएको हुँदा यसबाट कसरी सुरक्षित हुने, चट्याङबाट बच्नका लागि के के गर्नु पर्ने भन्ने सम्बन्धमा एक दिने तालिम सञ्चालन गर्न लागेको संघका महासचिव प्रकाश कुमार दाहलले बताए । उनका अनुसार तालिममा संघ, जिल्ला संघ, नगर संघ र एन.ई.ए ग्रुप प्रा.लिका शेयर होल्डरहरु सहभागि हुन पाउने जानकारी दिए । भारतका इलेक्ट्रिकल इन्जिनियर श्री विजय सिहं र नेपालका एक मात्र प्रमुख  विज्ञता डा.श्रीराम शर्माले लाईटेनिङ्ग एरेष्टर तथा नयाँ प्रविधिको अर्थिङ्ग सम्बन्धीत तालिम दिने उनले बताए । तालिममा सहभागि हुन प्रतिव्यक्ति रु पाँच सय लाग्ने उनले बताए । तालिम बिहान ७ बजे देखि ११ बजे सम्म सञ्चालन हुने छ । 
 
नेपाल इलेक्ट्रिसियन संघको निर्वाचन तालिका सार्वजनिक 
 
नेपाल इलेक्ट्रिसियन संघको १० औँ वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनको निर्वाचन तालिका सार्वजनिक भएको छ । संघको निर्वाचन तालिका आज सार्वजनिक भएको हो ।
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago