भर्खरै

“हामीलाई कसैको एक इन्च जमिन चाहिदैन” : सञ्चार मन्त्री बाँस्कोटा

  • प्रकाशित मिति : Wed-27-Nov-2019
  • - विद्युत संसार सम्बाददाता
title
 
काठमाण्डौ, मंसिर । सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले नेपाल भारत बीच भएको सीमा विवादको विषयमा बोल्दै कसैको एक इन्च जमिन नचाहीने र आफ्नो एक इन्च जमिन पनि नछाड्ने बताएका छन् । सिंहदरबार स्थित सञ्चार तथा सुचना  प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
 
कुटनीतिक र राजनीतिक माध्यमबाट सीमानाको समस्या समाधान गर्ने उनले बताए । नेपाल–भारत पारवहन सन्धि पुनरावलोकन सम्बन्धी सहसचिवस्तरीय बैठकका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको संयोजकत्वमा दस सदस्यीय वार्ता टोली गठन गर्ने निर्णय गरिएको  उनले बताए । त्यस्तै मन्त्रिपरिषद् बैठकले भूमि सम्बन्धी एकीकृत विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति समेत दिएको मन्त्री बाँस्कोटाले जानकारी दिए ।
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago