भर्खरै

काठमाण्डौ विद्युतीय व्यवसायी संघको साधारणसभा हुँदै

  • प्रकाशित मिति : Mon-02-Dec-2019
  • - Admin
title
काठमाण्डौ, मंसिर । काठमाण्डौ विद्युतीय व्यवसायी संघको १० औँ साधारण सभा पुस १२ गते हुने भएको छ । विद्युतीय व्यवसायीहरुको हकहितका लागि कार्य गर्दै आएको संघको १० औँ साधारण सभा रविभवन स्थित दरबार बैङ्क्वेट्समा हुने भएको हो । 
साधारण सभामा  संघको बार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदनमा छलफल तथा अनुमोदन गर्ने संघका अध्यक्ष राजेन्द्र बैष्णवले जानकारी दिए । उनका अनुसार सधारण सभामा संघमा आवद्ध व्यवसायीका एसईई दिई  A+ल्याई उर्तिण भएका व्यवसायीका छोराछोरीलाई सम्मान गर्ने बताए ।   

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago