भर्खरै

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

  • प्रकाशित मिति : Wed-04-Dec-2019
  • - Admin
title
 
काठमाण्डौ, मंसिर ।  नेपाल आयल निगमले  पेट्रोलियम पदार्थको मूल्यमा  वृद्धि गराएको छ । निगमले पेट्रोलियम पदार्थको खुद्रा मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको हो । भारतीय आयल कर्पोरेशन(आइओसी)ले पठाएको नयाँ मूल्य सूची अनुसार इन्धनको मुल्य बढेको जनाउँदै निगमले यहाँ पनि मूल्य बढाएको हो ।
 
नयाँ खरिद मूल्यमा केही बढेकाले सोमबार राति १२ बजेदेखि नै लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको साविक बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएका निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए । नयाँ मूल्य सूची अनुसार उपत्यकामा पेट्रोलको खुद्रा बिक्री मूल्य १ सय ९ रुपैयाँ, डिजेल र मटितेलको ९७ रुपैयाँ तोकिएको छ । निगमका अनुसार आइओसीले खाना पकाउने एलपी ग्याँस र हवाइ इन्धनमा पनि मूल्य बढेको सूचि पठाएको छ । तर, एलपी ग्याँस र हवाई इन्धनको हकमा मूल्य यथावत राखेको प्रवत्ता गोइतले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago