भर्खरै

मोरङ्ग इलेक्ट्रिक संघको पाँचौ अधिवेशन सम्पन्न, अग्रवालको नयाँ नेतृत्व

  • प्रकाशित मिति : Wed-04-Dec-2019
  • - Admin
title
 
विराटनगर,  मंसिर । मोरङ्ग इलेक्ट्रिक संघको पाँचौ अधिवेशन सम्पन्न भएको छ । विद्युतीय व्यवसायीहरुका हितका लागि कार्य गर्दै आएको संघको पाँचौ अधिवेशन शनिबार विराटनगरमा सम्पन्न भएको हो । 
 
संघ पाँचौ अधिवेशनबाट १५ जनाको नयाँ कार्यसमिति निर्विरोधन चयन भएको छ ।  नयाँ कार्यसमितिको अध्यक्ष पदमा नविन कुमार अग्रवाल, प्रथम उपाध्यक्ष उकेश अग्रवाल, द्धितिय उपाध्यक्ष कैलाश विश्वास, महासचिव रघुवेन्द्र अग्रवाल, सचिव अच्युत गौतम, कोषाध्यक्ष ज्ञानराज निरौला रहेका छन् । त्यस्तै सदस्यहरुमा राजन घिमिरे, अविन पोख्रेल, विमल बुढाथोकी, गौरव वंग, नविन खनाल, राकेश कुमार सिंह, साहिल अग्रवाल, विनिता दाहाल र वासुदेव घिमिरे निर्विरोध निर्वाचित भएका हुन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago