नवलपुर विद्युतीय व्यवसायी संघको प्रथम साधारण सभा हुँदै
- प्रकाशित मिति : Wed-04-Dec-2019
- - Admin

नवलपरासी, मंसिर । नवलपुर विद्युतीय व्यवसायी संघको प्रथम साधारण सभा हुने भएको छ । संघको प्रथम साधारण सभा आगामी पुस ११ गते हुने भएको हो ।
विद्युतीय व्यवसायीहरुको हकहितका लागि काम गर्दै आएको संघको प्रथम साधारण सभा देवचुली नगरपालिका स्थित साहारा पार्टी प्यलेसमा हुने संघका अध्यक्ष पुरुषोत्तम भुषालले जानकारी दिए । साधारण सभामा संघको वार्षिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेको उनले बताए ।