भर्खरै

सोसाइटी अफ इलेक्ट्रिक इन्जिनियर्सको साधारण सभा हुँदै

  • प्रकाशित मिति : Thu-05-Dec-2019
  • - Admin
title
काठमाण्डौ, मंसिर । इलेक्ट्रिक इन्जिनियहरुको छाता संगठन सोसाइटी अफ इलेक्ट्रिक इन्जिनियर्स नेपाल  ९क्भ्भ्ल्० को  १० औँ साधारण सभा हुने भएको छ । इन्जिनियरहरुको हक हितका लागि काम गर्दै आएको सीन को  १० औँ साधारण सभा यहि मंसिर २७ शुक्रबार गते हुने भएको हो । 
सीन को साधारण सभा बागबजार स्थित होटल हार्दिकमा हुन लागेको अध्यक्ष देव शर्मा पौडेलले बताए । उनका अनुसार साधारण सभामा  नवौँ नयाँ कार्यसमितिको चयन गर्ने बताए । त्यस्तै  साधारण सभामा सीनको वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन पनि प्रस्तुत गर्ने उनले जानकारी दिए । सीन मा नेपालभरका  पाँच सय भन्दा बढी इन्जिनियहरु आबाद्ध छन् । 
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago