भर्खरै

नेपाल सौर्य विद्युत उत्पादक संघको साधारण सभा हुँदै

  • प्रकाशित मिति : Wed-11-Dec-2019
  • - Admin
title
काठमाण्डौ, मंसिर । नेपाल सौर्य विद्युत उत्पादक संघको १९ औँ साधारण सभा हुने भएको छ । चितवनको सौराह स्थित पुस ४,५ गते संघको साधारण सभा हुने भएको हो ।
 
साधारण सभामा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन, ऊर्जा सचिव दिनेश घिमिरे, वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्रका मधुसुदन अधिकारी र योजना आयोगका कार्यकारी निर्देशक कृष्ण प्रसाद ओलीको प्रमुख आथित्य रहने संघका अध्यक्ष किरण गौतमले जानकारी दिए । उनका अनुसार कार्यक्रममा संघको नयाँ कार्य समिति चयन गर्ने पनि बताए ।  
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago