भर्खरै

अरुण भ्याली हाइड्रोपावरले लाभांश वितरण गर्दै

  • प्रकाशित मिति : Wed-11-Dec-2019
  • - Admin
title
 
काठमाण्डौ, मंसिर । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आनो शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ ।  कम्पनीले ७.३७ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।
 
 कम्पनीले आर्थिक वर्ष २०७५÷७६ मा आर्जन गरेको मुनाफाबाट सम्पूर्ण शेयरधनी सदस्यलाई लाभांश वितरण गर्न लागेको हो । कम्पनी सञ्चालक समितिको आइतबार  बसेको बैठकले ७ प्रतिशत बोनस शेयर र ०.३७ प्रतिशत नगद लाभांश दिने 
निर्णय गरेको कम्पनीले जनाएको छ । कम्पनीले संखुवासभामा ३ मेगावाटको पिलुवा खोला जलविद्युत केन्द्रको विद्युत बिक्रीबाट भएको आम्दानीबाट शेयर सदस्यलाई लाभांश दिँदै आएको छ ।
कम्पनीको आगामी हुने २२ औं साधारण सभाबाट स्वीकृत भएपछि सञ्चालक समितिले प्रस्ताव गरेको लाभांस शेयरधनीले पाउनेछन् । कम्पनीको हाल ९३ करोड ३० लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago