भर्खरै

बाँकेमा विद्युत प्रशारण लाइन विस्तार

  • प्रकाशित मिति : Wed-11-Dec-2019
  • - Admin
title
 
बाँके, मंसिर । बाँकेको राप्तीसोनारी गाउँपालिकाको बिनौनामा विद्युत प्रसारण लाइन विस्तारको काम शुरु भएको छ । लामो समयदेखि ठेकेदारको ढिलाइका कारण रोकिएको १३२ केभीको प्रसारण लाइन विस्तार कार्य सुरु भएको हो ।  
 बिनौनाको धामपुर सबस्टेशनसम्म लाइन पुगिसके पनि सडक छेउमा पोल नगाड्दा बस्तीमा विद्युत सेवा पु¥याउन सकिएको थिएन । 
 
गाउँमा बत्ती बाल्न पोल गाड्ने कामको सुरुआत भएपछि स्थानीयहरु खुशी भएका छन् । राप्तीसोनारी–५ को चिलहरिया, बिनौना, टरुवा, सन्तपुर, जुरपानी, ललही, नयाँ बस्ती, बञ्जरिया, दक्षिण मुलाहा, अलीनगर, रामायणपुर र गोरधुईमा एक वर्ष्भित्र काम सक्ने गरी विद्युत् लाइन विस्तारको ठेक्का रेणु निर्माण कम्पनीलाई दिइएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago