भर्खरै

रुपन्देही विद्युतीय व्यवसायी संघको वनभोज हुँदै

  • प्रकाशित मिति : Wed-11-Dec-2019
  • - Admin
title
 
बुटवल, मंसिर । रुपन्देही विद्युतीय व्यवसायी संघको आयोजनामा बनभोज कार्यक्रम हुने भएको छ । विद्युतीय व्यवसायीहरुको हकहितका लागि कार्य गर्दै आएको संघको पाँचौ वार्षिक वनभोज कार्यक्रम पुस ५ गते हुने भएको हो । 
वनभोज कार्यक्रममा जिल्ला संघमा आवद्ध विद्युतीय व्यवसायीहरुको सक्रिय सहभागी हुने अपेक्षा गरीएको संघका अध्यक्ष प्रकाश चन्द्र पाण्डेयले जानकारी दिए । वनभोज कार्यक्रम बुटबल स्थित जवाई पार्कमा हुने भएको हो ।
 
बुटवल नगर समितिको साधारण सभा तथा अधिवेशन 

 रुपन्देही विद्युतीय व्यवसायी संघ अन्र्तगत बुटवल नगर समितिको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन हुने भएको छ । समितिको साधारण सभा तथा अधिवेशन यहि मंसिर २८ गते द एप्पल होटल बुटवलमा शनिबार हुने भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago