भर्खरै

सोसाइटी अफ इलेक्ट्रिक इन्जिनियर्सको साधारण सभा सम्पन्न

  • प्रकाशित मिति : Sun-15-Dec-2019
  • - Admin
title
 
काठमाण्डौ, मंसिर । इलेक्ट्रिक इन्जिनियहरुको छाता संगठन सोसाइटी अफ इलेक्ट्रिक इन्जिनियर्स नेपाल  ९क्भ्भ्ल्० को  १० औँ साधारण सभा  सम्पन्न भएको छ । इन्जिनियरहरुको हक हितका लागि काम गर्दै आएको सीन को  १० औँ साधारण सभा मंसिर २७ गते शुक्रबार  बागबजार स्थित होटल हार्दिकमा समपन्न भएको हो । 
 
साधारण सभामा नेपाल विद्युत प्राधिकरण र सीन सहकार्य गरी विद्युतीय सामग्रीहरुको परीक्षण गर्ने, विद्युतीय सामग्रीहरुको गुणस्तर कायम गर्ने, ठूला भवन निर्माण गर्दा विद्युतीय नक्शाङ्कन अनिवार्य गर्ने लगायत निर्णय भएको सीन का निवर्तमान अध्यक्ष देव शर्मा पौडेलले बताए । 
 
त्यस्तै कार्यक्रममा नवौँ नयाँ कार्यसमितिको चयन भएको थियो । नयाँ कार्य समितिको अध्यक्ष पदमा दिलिरत्न शाक्य, उपाध्यक्ष तिर्थमान शाक्य, महासचिव रामचन्द्र पौडेल, सचिव हितेन्द्र देव शाक्य, कोषधयक्ष विजेन माली सहित १३ सदस्यि  नयाँ कार्यसमिति चयन भएको हो । 
 
साधारण सभामा सीनको वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन पनि प्रस्तुत गरीएको थियो  ।  सीन मा नेपालभरका करीव २५० जना भन्दा बढी इन्जिनियहरु आबाद्ध छन्  जस मध्ये ११० जना आजीवन सदस्य रहेका छन् ।  

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago