भर्खरै

युनाइटेड मोदीले शेयर धनीलाई लाभांश दिदैँ

  • प्रकाशित मिति : Wed-18-Dec-2019
  • - Admin
title
काठमाण्डौ, मंसिर । युनाइटेड मोदी हाइड्रो पावर कम्पनीले  शेयर धनीलाई नगद लाभांश दिने भएको छ । पर्वतमा सञ्चालित १० मेगावाटको तल्लो मोदी–१ जलविद्युत आयोजनाका शेयर धनीलाई कम्पनीले लभांश दिने भएको हो । 
कम्पनीले शेयर धनीलाई ८.४२ प्रतिशत (९ करोड ६८ लाख ३० हजार रुपैयाँ) नगद लाभांश दिने प्रस्ताव गरेको छ । आगामी पुस २४ गते हुने कम्पनीको साधारण सभा बाट पारित भएपछि  शेयर धनीले लाभांश पाउने छन् । 
कम्पनीमा ७० हजार शेयर धनी सदस्य रहेका छन् । कम्पनीले गत वर्ष पनि सबै शेयरधनी सदस्यलाई ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । कम्पनीको हालको चुत्ता पुँजी १ अर्ब १५ करोड रुपैयाँ छ । कम्पनीले १०.५ मेगावाटको तल्लो मोदी–२ (क्यासकेड) जलविद्युत आयोजना निर्माण गर्दैछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago