भर्खरै

नेपाल इलेक्ट्रिसियन संघको साधारण सभा एवं अधिवेशनको अन्तिम तयारी पुरा

  • प्रकाशित मिति : Fri-20-Dec-2019
  • - Admin
title
काठमाण्डौ, कात्तिक । नेपाल इलेक्ट्रिसियन संघको १० औँ साधारण सभा एवं पाँचौँ अधिवेशनको अन्तिम तयारी पुरा भएको छ । पुस ५ गते बालाजु स्कुल अफ इन्जिनियरीङ्ग एण्ड टेक्नोलोजी कलेजमा संघको साधारण सभा एवं अधिवेशन हुने भएको हो ।
 
“राष्ट्र निर्माणमा विद्युत महान”  भन्ने मुल नाराका साथ हुने साधारण सभा तथा अधिवेशनमा इलेक्ट्रिसियनहरुको कार्यगत एकता, गुणस्तरयुक्त विद्युतीय सामग्री प्रयोगको सचेतना लगायत विषयमा जानकारी दिने, आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने, संघको स्मारिका  बिमोचन गर्ने संघका महासचिव  तथा साधारण सभा कार्यक्रम संयोजक  प्रकाश कुमार दाहलले जानकारी दिए  । कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुनको प्रमुख आथित्य रहने उनले बताए । 
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago