भर्खरै

साञ्जेन जलविद्युत कम्पनीको साधारण सभा हुँदै

  • प्रकाशित मिति : Wed-25-Dec-2019
  • - Admin
title
काठमाण्डौ, पुस । साञ्जेन जलविद्युत कम्पनीको नवौं वार्षिक साधारण सभा यहि पुस १६ गते हुने भएको छ ।  । यस अघि मंसिर २७ गते हुने भनिएको साधारण सभा कोरम नपुगेर स्थगित भएको थियो ।  
कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभाको पुनः अर्को मिति तय गरेको हो । 
सधारण सभामा कम्पनीको नियमावलीमा भएको प्रावधान बमोजिम ६७ प्रतिशत शेयरधनीको उपस्थिति हुन नसकेका कारण सभा स्थगित भएको कम्पनी सचिव सुशान्त बास्तोलाले जानकारी दिए  । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago