भर्खरै

एलजीको आर ३२ रेफ्रिजेरेन्ट एसी नेपाली बजारमा

  • प्रकाशित मिति : Wed-25-Dec-2019
  • - Admin
title
 
काठमाण्डौ, पुस । एलजीको आधिकारी बिक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी ईम्पेक्सले एलजीको आर ३२ रेफ्रिजेरेन्ट भएको एयर कन्डिसन नेपाली बजारमा भित्र्याएको छ । सिजी इलेक्ट्रोनिक्सले विगत ३० वर्षदेखि  गुणस्तर भएका इलेक्ट्रोनिक्स उत्पादनहरु नेपाली बजारमा प्रदान गर्दै आएको छ । सिजीले एलजीसँग साझेदारी गरी नेपाली ग्राहकहरुलाई एलजीको अभिनव इलेक्ट्रोनिक्स उत्पादनहरु प्रदान गर्दछ । 
 
आर ३२ ग्याँस ले एलजी इन्भटर एयर कन्डिसनको प्रणाली दक्षता वृद्धि गर्दछ, जसले गर्दा कम उर्जा खपत हुन्छ र एयर कन्डिसन लाई अधिक टिकाउ बनाउँछ । आर ३२ ग्याँस यस्तो किसिमको ग्याँस हो जसले कुशलतापूर्वक गर्मी बोक्छ र कम वातावरणीय प्रभाव पार्दछ । 
आर २२ र आर ४१० ए जस्ता व्यापक रुपमा प्रयोग हुने रेफ्रिजरेन्टहरुको तुलनामा आर ३२ सँग ग्लोबल वार्रमिङ सम्भाव्यता छ जुन एक तिहाई कम हो र यसको कम वातावरणीय प्रभावको लागि उल्लेखनिय छ । यसमा रहेको ब्ल्याक ओसियन प्रोटेक्सन टेक्नोलोजीले जंग र रस्टको समस्याहरुलाई समाधान गर्दछ ।  डुवल कम्प्रेसर भएको यस एसी ले ७०५ सम्म बिजुली बचत गर्दछ साथै सक्रिय चार–चरण उर्जा नियन्त्रण गर्दछ जसले मान्छेको संख्या र कोठामा क्रियाकलापको स्तरका आधारमा एयर कन्डिसनरले उत्पादन गर्ने शितलताको समायोजन गर्दछ ।  एलजीका एयर कन्डिसनर मा १० वर्षको वारेन्टी पनि रहेको छ, साथै एलजीको एसी प्रयोग गर्दा वार्षिक ३२ हजार सम्मको बचत पनि गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago