भर्खरै

माथिल्लो भोटेकोशीबाट विद्युत उत्पादन सुरु

  • प्रकाशित मिति : Wed-25-Dec-2019
  • - Admin
title
 
काठमाण्डौ, पुस । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा निर्माण भएको ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोशी जलविद्युत आयोजनाबाट व्यापारिक उत्पादन सुरु भएको छ । दुई साताको परीक्षण प्रसारण पछि लामोसाँघुको सवस्टेशन मार्फत राष्ट्रिय प्रसारण लाइनमा आवद्ध गरी व्यापारिक उत्पादन सुरु  गरेको हो । 
 भूकम्प र बाढी पहिरोलगायत पटक पटकको प्राकृतिक प्रकोपका कारण आयोजना पाँच वर्षसम्म बन्द रहेको  सो आयोजना दुवै युनिट सञ्चालनमा ल्याइए पनि हाल नदीमा पानी बहाव कम भएकाले दैनिक सरदर २२ देखि २५ मेगावाट मात्र विद्युत उत्पादन भएको आयोजनाले जनाएको छ । निजी क्षेत्रबाट सञ्चालित उक्त आयोजनाको  चिनियाँ कम्पनी सिनो हाइड्रो ११ ब्युरोलाई रु सात अर्बमा ठेक्का दिइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago