भर्खरै

मोरङ्ग इलेक्ट्रिक संघले रक्तदान कार्यक्रम आयोजना गर्दै

  • प्रकाशित मिति : Thu-26-Dec-2019
  • - Admin
title
 
काठमाण्डौ, पुस । विद्युतीय व्यवसायीहरुको हकहितका लागि काम गर्दै आएको मोरङ्ग इलेक्ट्रिक संघले रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । संघले यहि पुस १२ गते शनिबार रक्तदान कार्यक्रम आयोजना गर्ने भएको हो । 
 
रक्तदान कार्यक्रम विराटनगर स्थित सेन्ट्रल मलमा हुन लागेको संघका महासचिव रुपेश अग्रवालले जानकारी दिए । उनका अनुसार संघको सामाजिक कार्य अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरीएकोे बताए । रक्तदान कार्यक्रममा एक सय भन्दा बढीले रक्तदान गर्ने अपेक्षा गरीएको उनले बताए । रक्तदान कार्यक्रमको संयोजक संघका कार्यकारी समितिका सदस्या साहिल अग्रवाल रहेका छन् । संघमा हाल सम्म ८७  जना भन्दा बढी व्यवसायीहरु आवद्ध छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago