भर्खरै

काठमाण्डौ विद्युतीय व्यवसायी संघको साधारण सभाको अन्तिम तयारी पुरा

  • प्रकाशित मिति : Fri-27-Dec-2019
  • - रुपा तुलाधर
title
 
काठमाण्डौ, मंसिर । काठमाण्डौ विद्युतीय व्यवसायी संघको १० औँ साधारण सभाको अन्तिम तयारी पुरा भएको छ ।  पुस १२ गते रविभवन स्थित दरबार बैङ्क्वेट्समा  हुने  संघको १० औँ साधारण सभाको अन्तिम तयारी पुरा भएको हो  ।
 
विद्युतीय व्यवसायीहरुको हकहितका लागि कार्य गर्दै आएको संघले व्यवसायीक हितका लागि मात्र नभई सामाजिक कार्यमा पनि सक्रिया रुपमा लाग्दै आएको छ । विद्युतीय व्यवसायीलाई परेका समस्या, उनिहरुको मागको सम्बोधन गर्दै व्यवसायीक हितका लागि संघले कार्य गर्दै आएको संघका अध्यक्ष राजेन्द्र बैष्णवले बताए ।
 
साधारण सभामा  संघको बार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदनमा छलफल तथा अनुमोदन गर्ने संघका अध्यक्ष बैष्णवले जानकारी दिए । उनका अनुसार सधारण सभामा संघमा आवद्ध व्यवसायीका एसईई दिई ब्ं ल्याई उर्तिण भएका व्यवसायीका छोराछोरीलाई सम्मान गर्ने बताए । उनले संघमा हालसम्म ७ जना व्यवसायीका छोराछोरीको आवेदन परेको पनि बताए । संघको साधारण सभा कार्यक्रममा बाणिज्य,आपूर्ति तथा राज्य मन्त्री मोतिलाल दुगडको प्रमुख आथित्य रहने छ ।  
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago