भर्खरै

रोकियो पाइपलाइनबाट तेल आउने क्रम, युरो ६ को तयारी

  • प्रकाशित मिति : Sat-05-Jan-2019
  • - विद्युत संसार सम्वाददाता
title
काठमाण्डौं, पुस । मोतीहारी–रक्सौल–अमलेखगञ्ज पाइपलाइनबाट ११ दिनदेखि तेल आउने क्रम रोकिएको छ ।युरो ६ मापदण्डमा डिजेलको स्तरोन्नतिको काम भइरहेकोले पाइपलाइनबाट तेल आउने क्रम रोकिएको नेपाल आयल निगम अमलेखगञ्ज डिपोका प्रमुख प्रदिप यादवले बताए ।
 
‘भारतले युरो ६ मापदण्डको डिजेल पठाउने तयारी गरेकाले त्यसको व्यवस्थापनको लागि तेल रोकेको हो,’ उनले भने, ‘भोलिदेखि पठाउँछु भनेको छ ।’ पाइपलाइनमा युरो ६ डिजेलका लागि केही फिल्टर थप गरिएको उनले जानकारी दिए । हाल नेपालबाट गएका ट्याङ्करले बरौनीबाट तेल ल्याएका छन् । सेतोपाटी डटकम

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago